Logo

हेर्नुहोस् वि.सं.२०७७ साल कार्तिक १२ गते बुधबारको राशिफल

वि.सं.२०७७ साल कार्तिक १२ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,१८ घडी ४७ पला,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाभाद्रपदा,१२ घडी १७ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त उत्तरभाद्रपदा ।…