मासिक स्रावको बेला यौन सम्पर्क गर्नुहुन्छ वा हुँदैन रु यसमा सबैको धारणा एकनास छैन । कतिपयले मासिक स्रावको बेला गरिने यौन सम्पर्क अरू आनन्ददायक र सुरक्षित हुने तर्क गर्छन् । कतिपयले यस अवस्थामा यौन सम्पर्क गर्नै नहुने तर्क पनि गर्छन् ।उनीहरूको भनाइअनुसार मासिक स्रावको बखत त्यसै पनि महिलाहरू पीडाको अवस्थामा हुन्छन् । यौन सम्पर्क गर्ने…