Logo

जब यौनका लागि मुड हुन्न

सबै दम्पतीको यौन जीवन सुखद र आनन्ददायक हुँदैन । यौन क्रियामा समान सहभागिता पनि हुँँदैन । एक जनाको इच्छा अनुसार पार्टनरले साथ दिनुपर्ने हुन्छ । श्रीमान वा श्रीमतीको मन राख्नकै लागि उनीहरु यौन क्रियाका लागि तयार हुने गर्छन् । यस किसिमको यौन जीवनले दम्पतीबीचको सम्बन्धलाई पनि खल्लो बनाइदिन्छ । उनीहरुबीच मनमुटाव, गुनासो आदि रहन्छ ।…