Logo

जारको पानीको मूल्य घट्यो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रशोधित पिउने पानीको मूल्य निर्धारण गरेको छ । पानी उद्योगहरुको निरीक्षण गरेर जारको पानीमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको विभागले जनाएको छ । यसअघि प्रति जार ६० रुपैयाँ कायम गरी बिक्री वितरण हुदैँ आएकोमा १० रुपैयाँ घटाएर प्रति जार ५० रुपैयाँ तोकिएको छ । भदौ १० गतेदेखि काठमाडौँ,…