Logo

२०७६ साल ज्येष्ठ १५ गते बुधबारको राशिफल

आज, पञ्चाङ २०७६ साल ज्येष्ठ १५ गते बुधबार, तदनुसार २९ में २०१९, नेपाल संवत ११३९, ज्येष्ठमासकोकृष्ण पक्षको दशंमी तिथी, सुर्योदय विहान ५ः११ मा भयो भने सुर्यअस्त साँझ ६ः५२ मा हुनेछ। मेष राशी द्वादश भावको चन्द्रमाले आर्थिक नोक्सानीको सामना गर्नुपर्ने छ । सरकारी निकायबाट दुःख प्राप्त होला । दैनिक जिवन कष्टकर रहेको छ । आजको शुभ…