Logo

कमाइमा रोनाल्डोलाई उछिन्दै शीर्ष स्थानमा मेस्सी

विश्वको उत्कृष्ट फुटबल खेलाडी मेस्सी कि रोनाल्डो भन्ने बहस विश्व फुटबलमा कायमै हुँदा पछिल्लो पटक कमाइको मामलामा भने लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले एक महिनाको सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् । जुन युभेन्टसले रोनाल्डोलाई दिने रकमभन्दा झण्डै दोब्बर रकम हो । फ्रान्सेली न्यूज एजेन्सीले सार्वजनिक…