मेषः– अस्थिरताको पछि दौडिदा दुःख पाइनेछ । आफुमा भएको उर्जाको सहि प्रयोग गर्नु होला । घरपरिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । वृषः– दिन कमजोर देखिन्छ । घुमाई फिराई बढि उपलब्धि शून्य भन्दा फरक नपर्ला । लगानी गलत ठाँउमा पर्न सक्छ । मित्र भनेका शत्रु…