वि.सं.२०७६ साल पौष २३ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी ०८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि– त्रयोदशी,४९ घडी ०१ पला,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– रोहिणी,२० घडी ०३ पला,दिउसो ०२ बजेर ५९ मिनेट उप्रान्त…