Logo

२०७६ साल असार २४ गते मंगलबारको राशिफल

आज, पञ्चाङ २०७६ साल असार २४ गते मंगलबार, तदनुसार ०९ जुलाई २०१९, नेपाल संवत ११३९,अषाढमासको शूक्ल पक्षको संप्तमी तिथी, सुर्योदय विहान ५ः१६ मा भयो भने सुर्यअस्त साँझ ७ः०१ मा हुनेछ । मेष राशी छैंटम भावको चन्द्रमाले ऋण र रोगको सामना गर्नु पर्नेछ । शत्रुले दmुख दिनेछन् । डरको भावना पैदा हुनेछ । आजको शुभ अंक…