आज पञ्चाङ २०७६ साल वैशाख २७ गते शुक्रबार, तदनुसार १० में २०१९, नेपाल संवत ११३९, वैशाखमासकोशूक्ल पक्षको षस्ठी तिथी, सुर्योदय विहान ५ः२० मा भयो भने सुर्यअस्त साँझ ६ः४२ मा हुनेछ । मेष राशी तृतीय भावको चन्द्रमाले साहसिक बनाउनेछ ।बाहुबल प्राप्त हुने सम्भावना रहेको छ । प्रयत्न गरे फाइदा प्राप्त होला । आजको शुभ अंक ७,शुभ…