Logo

२०७६ साल ज्येष्ठ ०४ गते शनीवारको राशिफल

आज पञ्चाङ २०७६ साल ज्येष्ठ ०४ गते शनीवार, तदनुसार १८ में २०१९, नेपाल संवत ११३९, वैशाखमासकोशूक्ल पक्षको पुर्णिमा तिथी, सुर्योदय विहान ५ः१६ मा भयो भने सुर्यअस्त साँझ ६ः४६ मा हुनेछ । मेष राशी  संप्तम भागको चन्द्रमाले पति पत्नी बीचमा राम्रो सम्बन्ध रहनेछ । साजेदारी काममा फाइदा हुनेछ । चन्चलता उत्पन्न हुनेछ । आजको शुभ अंक…