Logo

पर्समा यस्ता चिज राख्नुहोस्, कहिल्यै पैसाको अभाव हुँदैन (टिप्ससहित)

मानिसहरु अहिले धन कमाउनकै लागि दौडधूप गरिरहेका छन् । तर धन कमाउन चाहँदैमा धन कमाइने भने होइन । धन त्यसै प्राप्त हुने चिज पनि होइन । कसैलाई धनको अभाव जिन्दगीभर रहँदैन भने कोही सधै जीन्दगीभर धनको अभावमा बाँचेका हुन्छन् । त्यो अवस्था हाम्रा परिश्रम मेहनेत र आनीबानी र संस्कारमा पनि भर पर्दछ । धेरै मानिसहरुको…