Logo

फागुन २८ गते मँगलबारको राशिफल

मेषः– प्रातःकाल भन्दा पछिको समय कमजोर देखिन्छ । आफन्तका कारण धन खर्च हुनेछ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भौतिक सुखमा कमि आउनेछ । वृषः–मध्यान्हबाट समय अनुकुल हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आतिथ्यता…