Logo

विविध

तीजमा शिव–पार्वतीलाई कुन राशि भएकाहरुले के चढाउने ?

तीज पर्व हिन्दू महिलाहरुका लागि विषेश दिन हो । तीजको दिन विवाहित नारीहरु स्रोह श्रृगांरमा सजिएर आफ्नो पति तथा परिवारको सुखको कामना गर्दछन् । मान्यता अनुसार तीजका दिन शिवपार्वतीको पूजा गरे पतिको लामो आयु हुने विश्वास गरिन्छ । शिव पार्वतिको आरधना गर्दा कुन राशि भएकाहरुले के अर्पण गरेर मनोकामना पूरा हुन्छ ?

मेष राशि :

मेष राशि भएकाहरुले तीजको व्रतको क्रममा शिवपार्वतीलाई रातो रंगको चूनरी अर्पण गरे मनोकामना पूरा हुने शास्त्रले बताउँछ ।

वृष राशि :

वृष राशिभएकाहरुले तीजको व्रतको क्रममा माता पार्वतीलाई चाँदीको बुछु ९खुट्टाको औलामा लगाइने औठी० अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।

मिथुन राशि :

मिथुन राशिभएकाहरुले तीजको ब्रतमा माता गौरीलाई हरियो रंगको साडी अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।

कर्कट राशि :

तीजको ब्रतको क्रममा कर्कट राशि भएकाहरुले शिवपार्वतीलाई सुगन्धित फूल तथा धुप अर्पण गरी आराधना गरेमा मनोकामना पूरा हुनेछ ।

सिंह राशि :

सिंह राशि भएकाहरुले तीजको ब्रतको क्रममा माता पार्वतीलाई न¨ पालिस अर्पण गरेमा सौभाग्य वृद्धि तथा मनोकामना पूरा हुनेछ ।

कन्या राशि :

कन्या राशि भएकाहरुले माता पार्वतीलाई तीजको ब्रतका क्रममा हरीयो रंगको चरा अर्पण गरेमा धन लाभ हुने तथा मनोकामना पूरा हुनेछ ।

तुला राशि :

तुला राशि भएकाहरुले कुनै पनि देवी वा भगवातीका चरणमा चादिको पाउजु अर्पण गरेमा पारिवारिकसुखः वृद्धि भई मनोकामना पूरा हुनेछ ।

वृश्चिक राशि :

हरितालिका तीजका अवसरमा वृश्चिक राशि भएकाहरुले माता पार्वतीलाई रातो रंगको साडि अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।

धनु राशि :

धनु राशि भएकाहरुले तीजको ब्रतका क्रममा देवि वा भगवातिलाई सौभाग्यको प्रतिक सिन्दुर अर्पण गरेमा सौभाग्यमा वृद्धि हुने तथा मनोकामना पूरा हुनेछ ।

मकर राशि :

मकर राशि भएकाहरुले तीजको ब्रतमा देवी मातालाई श्रृंगार सामाग्रि अर्पण गर्नु उपयुक्त हुन्छ, यसले सौभाग्य वृद्धि भई मनोकामना पूरा हुन्छ ।

कुम्भ राशि :

कुम्भ राशि भएकाहरुले शिव भगवानलाई सुगन्ध ९विशेष इत्तर सेन्ट, धुपं० अर्पण गर्नु लाभदायक हु्न्छ । यसो गर्नाले मनोकामना पुर्ण हुनेछ ।

मीन राशि :

मिन राशि भएकाहरुले यसपालिको हरितालिका तीजमा माता पार्वतीलाई चादिको चुरा वा गहना अर्पण गरे मनोकामना पूरा भई पारिवारिकसुखःमा वृद्धि हुनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार १६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।