मेषः– गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । साँझपख संचित धनमा ह्रास आउनेछ । मित्रले धोका दिनेछन् । वृषः– धन सम्पति चोरी वा हराउन सक्छ सतर्क रहनु होला । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले घात गर्नेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन…