आज पञ्चाङ २०७६ साल श्रावण २३ गते बिहिबार, तदनुसार ०८ अगस्त २०१९, नेपाल संवत ११३९,श्रावणमासको शुक्ल पक्षको अस्ठमीतिथी, सुर्योदय विहान ५ः३१ मा भयो भने सुर्यअस्त साँझ ६ः४६ मा हुनेछ । मेष राशि संप्तम भागको चन्द्रमाले व्यवसायीक साझेदार बीचमा रामो सम्बन्ध रहने देखिन्छ । प्रेम प्रस्ताव आउन सक्ने योग रहेको छ । मन चन्चल रहने योग…