आज पञ्चाङ २०७६ साल असार २६ गते बिहिबार, तदनुसार ११ जुलाई २०१९, नेपाल संवत ११३९, अषाढ मासको शूक्ल पक्षको दशंमीतिथी, सुर्योदय विहान ५ः१७ मा भयो भने सुर्यअस्त साँझ ७ः०१ मा हुनेछ । मेष राशी संप्तम भागको चन्द्रमाले पति पत्नी बीचमा राम्रो सम्बन्ध रहनेछ । साजेदारी काममा फाइदा हुनेछ । चन्चलता उत्पन्न हुनेछ । आजको शुभ…