आज, पञ्चाङ २०७६ साल असार ०८ गते आइतवार, तदनुसार २३ जुन २०१९, नेपाल संवत ११३९, अषाढ मासको कृष्ण पक्षको षस्ठी तिथी, सुर्योदय विहान ५ः११ मा भयो भने सुर्यअस्त साँझ ७ः०१ मा हुनेछ । मेष राशी एकादश भावको चन्द्रमाले आकस्मिक लाभ प्राप्त होला । दाजुदिदीको सहयकोग प्राप्त हुने योग रहेको छ । मनको इच्छा पुर्ति हुने…