आजको पञ्चाङ २०७६ साल ज्येष्ठ ३० गते बिहिबार, तदनुसार १३ जुन २०१९, नेपाल संवत ११३९, ज्येष्ठमासकोशूक्ल पक्षको एकादशी तिथी, सुर्योदय विहान ५ः०९ मा भयो भने सुर्यअस्त साँझ ६ः५८ मा हुनेछ। मेष राशी संप्तम भागको चन्द्रमाले पति पत्नी बीचमा राम्रो सम्बन्ध रहनेछ । साजेदारी काममा फाइदा हुनेछ । चन्चलता उत्पन्न हुनेछ । आजको शुभ अंक २,…