Logo

२०७६ साल वैशाख ८ गते आइतबारको राशिफल

मेषः– मध्यान्ह सम्म समयले थोरै साथ दिनेछ भने अपरान्हबाट प्रतिकुल हुनेछ । गरेका कामले पूर्णता पाउने छैन । लेनदेनका कुराले पिरोल्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । वृषः–व्यापारबाट सामान्य लाभ हुनेछ । नयाँ कामको सम्भावना देखिन्छ । साझेदारी कामको लागि प्रस्ताव आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ…