Logo

मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो । अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले नगर प्रमुख सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका…