Logo

४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक। पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड सोमबारदेखि सञ्चालनमा आएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरोसँगै सडक भासिएपछि उक्त सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्। सडक खुलाउन ६ वटा टिपर र १२ वटा…