Logo

भक्तपुर मालपोत कार्यालयबाट ११ बिचौलिया पक्राउ

भक्तपुर। प्रहरीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा सेवाग्राही र कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै ११ जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरूलाई  पक्राउ गरिएको बताए। लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवा प्रवाहमा असर…