साेल । पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको छ । बुधवारकाे आधिकारिक तथ्याङ्कबाट सो कुराको जानकारी प्राप्त भएको हो । त्यहाँकाे तथ्याङ्क मन्त्रालयकाअनुसार १५ वर्ष वा सो भन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ । यो…