Logo

काठमाडौंकाे वसन्तपुरमा गाईजात्रा (फोटोफिचर)

काठमाडौं । गाईजात्राको अवसरमा शनिवार  काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गराई बाजागासहित सहर परिक्रमा गराइएकाे छ ।