Logo

सात तस्बिर हेर्नुहाेस् ओझेलमा परेकाे धार्मिक तथा पर्यटकीय स्थल नाैमुले

जुम्ला । हेर्दा अत्यन्तै रमणीय छ कनका सुन्दरीगाउँपालिका-२ मा रहेको  मालिकाबोता गाउँको  नौमुले तिर्थस्थल । गाउँको शीरमा रहेको पर्यटकीय क्षेत्र प्रचारप्रसार तथा पूर्वाधार विकास अभावमा भने ओझेलमा छ । नौ वटा धारा ‘नौमुले’ नामले समेत परिचित तीर्थस्थल कनका सुन्दरीगाउँपालिका-२ मा रहेको रोथ भन्ने स्थानमा छ । पूर्व वडाध्यक्ष शेरबहादुर रावतले पछिल्लो समयमा स्थानीयस्तरमा यसको संरक्षणमा केही काम भए पनि पर्याप्त…