Logo

आजको तस्बिर

खुला मञ्चमा रवि नेतृत्वमा स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला (फाेटाेफिचर)



काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा आज (शनिबार) पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ । भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १६:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।