Logo

ताइवानको संसदमा नेपालकाेभन्दा ठूलाे झडप, सांसदहरुबीच हानाहान !

काठमाडौँ । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो । कतिपय सांसद भने सभामुखको सिटमा पनि चढेका छन् । उनीहरुले एकअर्कालाई तानेर प्रहार गरेको देखिन्छ । यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट…