Logo

कांग्रेसले बोलाएको विपक्षी दलको बैठक को-को छन् सहभागी ?

काठमाडौं । प्रतिनिधिसभाकाे आजकाे लागि बस्ने बैठक बिहान ११ बजे बस्ने भने पनि अझै सुरू हुन सकेकाे छैन् । नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेसमा विपक्षी दलको संयुक्त बैठक बसेर प्रतिपक्षीकाे रणनीति बनाउने काम भएकाे छ । कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका हुन् । बैठकमा कांग्रेसबाट सभापति…