Logo

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटर जाँदै देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा जारी अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो । छलफलका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू अहिले प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । कांग्रेस…