Logo

गण्डकी सरकारलाई झड्का, दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न गण्डकी प्रदेश सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतविरुद्ध पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा…