Logo

प्रमुख समाचार

गगन थापाको नाम लिएर रविको गर्जन : डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापाजी



काठमाडौं । रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेस र गगन थापाहरुले आरोप लगाएजस्तो सहकारीबाट आफूले खुद फाराम भेरेर ऋण मागेको र लिएको प्रमाणणित गरिदिए राजनीति नै छोडिदिने घोषणा गरेका छन् । तर, प्रमाणित नगरे गगन थापाले राजनीति छोड्न तयार हुनुपर्ने गृहमन्त्री लामिछानेको भनाई छ ।

उनले गगन थापाले किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन नपाउने पनि टिप्पणी गरेका छन् । संसद्मा आरोपप्रत्यारोपपछि गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत कांग्रेस र गगन थापालाई यसरी खुला चूनौति दिएका हुन् ।

उनले संसद्मा एकपटक बोल्न दिईए नेपाली कांग्रेसको संसदीय छानबिन समिति गठनको मागको दोकान नै बन्द गरिदिने उद्घोष गरेका छन् । उनले आफूलाई एकपटक बोल्न दिन भने कांग्रेस डराएको आरोप लगाएका छन् । उनले लेखेका छन्-

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०८:१४   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।