काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । पछिल्लो समय ओलीले माधव नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको नाउपाका नेतालाई कांग्रेससँग मिलेर सहयोग गर्न खोजेपछि आलोचना गर्दै आएका थिए । ओलीले माधव नेपालले दक्षिणपन्थी चरित्र देखाएको र गठबन्धनको नाममा हैसियतभन्दा बढि नै माग्न…