बझाङ । यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा दौडधुप गरिरहेका छन् । आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूची (एजेण्डा) सहित उम्मेदवारहरू ५० वडामा पुग्ने तयारी गरिरहेका छन् । तलकोट र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेका राजनीतिक दल शनिबार भने छविसपाथीभेरा गाउँपालिकामा पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टी…