Logo

गृहमन्त्री लामिछानेको स्पष्टोक्ति, ‘मैले सुप्रिम सहकारीबाट ऋण लिएकै छैन, नाम लेखिदिएछन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट आफूले ऋण नलिएको दाबी गरेका छन् । आफ्नो नाममा कसैले नक्कली धितो खाता खोलेर ऋण लिएको उनको भनाइ छ । उनले उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनपुस्ते विवरण, ल्याप्चे, हस्ताक्षरसमेत नरहेको उनको दाबी छ…