Logo

नागढुंगा ब्रेकथ्रुमा प्रधानमन्त्रीको उद्घोषः सुरूङमार्ग र फ्लाइओभर निर्माणमा जोड दिन्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपास निर्माणमा जोड दिने बताएका छन् । सोमबार सिस्नेखोला नागढुंगा सुरुङ छिचोलिएको अवसरमा बोल्दै उनले राष्ट्रिय राजमार्गहरुमा सुरुङ, फ्लाइओभरजस्ता आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने नीति लिने बताएका हुन् । उनले काठमाडौंबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा…