Logo

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो, असार १६ देखि हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सरेको छ । बुधबार पार्टी मुख्यालय आलोकनगर काठमाडौंमा बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । यसअघि आउँदो जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन अब असार १६ देखि २० गते काठमाडौंमा हुने उपमहासचिव जगन्नाथ खतिवडाले बताए । 'आन्तरिक तयारि नपुगेको, जिल्ला कमिटीहरूको अनुरोधबमोजिम महाधिवेशन सार्ने निर्णय…