Logo

आइतबार राति १२ बजेदेखि संसदको दुवै सदनको अधिवेशन अन्त्य हुने

काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । उनले आइतबार राति १२ बजेदेखि संघीय संसदका दुवै सदनका अधिवेशन अन्त्य हुने पत्रको व्यहोरा सुनाएका हुन् । सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने…