काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । आजबाट धुम्बाराहीमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले त्यस्तो बताएका हुन् । बैठकमा हालै सम्पन्न काठमाडौँ केन्द्रित जनप्रदर्शनको समिक्षा भइरहेको एक नेताले जानकारी दिए । बैठकको सुरुआत गर्दै अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते हुने…