Logo

काठमाडौं महानगरले १५ हजार बेरोजगार युवालाई तालिम दिने, यसरी भर्नुहोस् आवेदन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १५ हजार जना बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गर्ने भएको छ । महानगरले तालिम प्राप्त युवामध्ये कम्तिमा पाँच हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित बार्षिक बजेट तथा कार्यक्रममा महानगर गौरब योजनाको रुपमा ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ आयोजना सुरूवात गरेको गरेको छ । महानगरले सीपयुक्त जनशक्तिलाई रोजगारको अवसर सृजना…