Logo

देउवाले इलाम-२ का उम्मेदवारका आकांक्षीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम-२ को उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम-२ को उम्मेदवारमा सिफारिस भएकाहरुलाई छलफलमा बोलाएका एक नेताले जानकारी दिए । कांग्रेसको इलाम- १ निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा…