काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको खण्डमा आफूहरुले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । आज (बुधबार) विश्वासको मत लिनुअघि आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले कांग्रेस–एमाले मिल्छौं भनेर नधम्क्याउन चुनौति दिए । उनले आफू हिजो सबै मिलेर टाउको काट्नै आउँदासमेत नडराएको स्मरण गराउँदै यस्ता…