काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष नछाड्ने भएको छ । पार्टीको आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको ठूलो दलको हैसियतले आफूहरुले नै राष्ट्रियसभाको अध्यक्ष लिने बताएका हुन् । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरु रुष्ट छन् । आजको दलको…