पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन विना चुनाव जित्ने अवस्था बनाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । गठबन्धनका कारण पार्टी बिग्रिएको नेता तथा कार्यकर्ताहरुले बताएपछि उनले गठबन्धन विनै पार्टीलाई बलियो बनाउन निर्देशन दिएका हुन् । ‘नेपाली कांग्रेसको विधान, नेपालको संविधान अनुसार कुनैपनि पार्टीले बहुमत ल्याउने अवस्था छैन । बहुमत नहुने भएपछि कोही न…