काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा क्लस्टर मिलाउनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले भागबन्डा मिलाएको हो । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकका अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका…