Logo

स्वदेशी उत्पादन प्रयोग गर्न मन्त्री गुरुङको आग्रह

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनका लागि नेपालभित्रकै उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएकी छन् । आज भृकुटीमण्डपमा आयोजित ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिर्दै मन्त्री गुरुङ्गले नेपालको उत्पादनलाई प्रवद्र्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको बताइन् । “सकेसम्म नेपालमै उत्पादित वस्तु…