काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी भएको छ। कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका हुन्। मन्त्री ज्वाला सवार बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको र गाडी जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ। मन्त्री र पीएसओलाई गाडीबाट बाहिर…