Logo

राजनीति

एमाले अध्यक्ष ओली आज चितवन जाँदै



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन्।

चितवन जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ०९:१६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।