काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डेलाई नियुक्त गरेका छन् । यसअघिका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई कार्यवाहककाे जिम्मा दिइएकाे संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गौतमकाे राजीनामापछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेकै नाम सिफारिस गरेका छन् । सभामुख र राष्ट्रिय सभाका…