Logo

पक्राउ पुर्जी जारी भएपछि बालुवाटार पुगेका प्रकाण्डलाई के भने प्रधानमन्त्रीले?

काठमाडौं- जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। उनले शनिबार साँझ बालुवाटार नै प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। भेटमा अदालतबाट जारी पक्राउ पुर्जी, यसअघिको सरकारसँग भएका सहमतिलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ। विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामालगायत नेतालाई…